माअाेवादी केन्द्रले अाज समानुपातिकको सूची सच्याएर बुझाउँदै

काठमाडौं –  नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद उम्मेदवारको सूची सच्याएर बुझाउँदैछ । माओवादीले समानुपातिक तर्फ १७ सिट प्राप्त गरेको छ। जसमध्ये १६ जना महिला र एक पुरुषलाई यसअघि पठाएको थियाे ।

यसअघि पठाइएकाे सुचि यस्ताे थियाे

आदिवासी जनजाति महिला

जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा सुवेदी गुरुङ, अमृता थापा

खस आर्य महिला

पूर्णकुमारी सुवेदी, रेखा शर्मा, धर्मशीला चापागाइँ, सीता पोखरेल, सत्या पहाडी

मधेसी महिला

इन्दु शर्मा, वोधमाया यादव

दलित महिला

अन्जना विशुंखे, दुर्गा विक

थारु महिला

रामकुमारी चौधरी

मुस्लिम महिला

शेखतारा चाँद

पुरुष
हितराज पाण्डे

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित