बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको स्वर रहेको ‘कोरेर मिठा भावहरु’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

विपी वाग्लेको संगीतमा निशानले मनछुने गीतमा स्वर दिएका छन् । भिडियोमा निरु त्रिपाठी र राजन खतिवडाको अभिनय छ ।
गीतका शब्द भने त्रिपाठीकै हुन् ।

नवीन भट्टले निर्देशन गरेको भिडियो मिसन इन्टरटेन्स्मेन्टले बजारमा ल्याएको हो ।

तपाईको प्रतिक्रिया