बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

तिम्रो मायाँ हृदयमा छानेर राखेकोथें
तिम्रो मायाँ मेरै लागि बानेर राखेकोथें

थाहा छैन माया अनि ह्दयका कुराहरू
त्यही पनि त तिमीलाई तानेर राखेकोथें

घमण्ड र तनावमा बाँचेको छ मान्छे आज
‘काजीलाई’ नै दिलमा छुरा हानेर राखेकोथें

कस्लाई भनुँ मनको कुरा विश्वासिलो मान्छे छैन
त्यही पनि त मीठो अचार झानेर राखेकोथें

-टोकियो, जापान

तपाईको प्रतिक्रिया