शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडाैं – निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई गोलीहान्ने मुख्य सुटरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र रुपन्देही प्रहरीको टोलीले मुख्य सुटर श्याम लामा गुम्बेलाइ आज बिहान चितवनबाट पक्राउ गरेको रुपन्देहीका एसपी श्याम ज्ञवालीले बताउनुभयो । प्रहरीले घटनाका प्रमुख योजनाकार समिरमान सिंह बस्नेतसहित ११ जनालाई यसअघि प्रहरील पक्राउ गरिसकेको छ ।

गौचनको गत असोज २३ गते राजधानीको शान्ति नगरस्थित प्रयाग चोकमा गोलीहानी हत्या भएको थियो । मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गाडीमा रहेका गौचनमाथि गोली प्रहार गरेका थिए ।

तपाईको प्रतिक्रिया