बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा कार्यरत् असई रमेश खड्का ३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खड्कालाई सोमबार पक्राउ गरेको हो । खड्का प्रहरी परिचालन कक्ष कन्ट्रोल शाखामा कार्यरत् थिए ।

उनले पेप्सीकोलाको एक सहकारीसँग सम्बन्धित लेनदेनको कागजले लुकाएर पीडितसँग बार्गेनिङ गरेपछि पीडितले उजुरी दिएका थिए ।

तपाईको प्रतिक्रिया