शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

इटहरी  – मदन भण्डारीको स्मृतिमा इटहरी गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ र मनाङ मस्र्याङ्दी क्लब बीच प्रतिस्पर्धा हुँदैछ ।

हिजोबाट शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा थ्रीस्टार क्लब बिजयी भएको थियो । थ्रीस्टारले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो ।

प्रतियोगितामा ए डिभिजन लिगका चार, मोफसलका दुई, भुटान र कोलकाताका गरी आठ टोली सहभागी हुँदैछन्  ।

तपाईको प्रतिक्रिया