बुधबार, बैशाख ०५, २०८१
Wednesday, April 17, 2024

दोलखा  – दोलखा केन्द्रविन्दु भएर शुक्रबार परकम्प गएको छ । बिहान ८ बजेर ३८ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

एक महिना अघि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको थियो । यो साढे २ वर्ष अघि बैशाख १२ गते गोरखाको वारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प कै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया