शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – भावना म्युजिक प्रा.लीले पवन सुबेदीको पहिलो कोशेली अतित बजारमा ल्याएको छ ।

शब्द संगीत पवन सुबेदीको रहेको यस गीतमा सम्झना भण्डारी र रमेशराज भण्डारीले आवाज दिनुभएको छ । कपिल लामाले निर्देशन गर्नुभएको गीतको भिडियोमा बिमल अधिकारी र सारिका के.सीले अभिनय गर्नुभएको छ ।

हिजो मात्रै बजारमा आएको गीतलाई अहिलेसम्म १० हजार बढीले हेरिसकेका छन् ।

तपाईको प्रतिक्रिया