शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – काठमाडौं उपत्यकासहित देशभरी आज मौसम सफा हुने मौसमविद्ले बताएका छन् । अहिले तराईमा लागेको बाक्लो हुस्सु दिउँसो हटेर देशभरी कै मौसम सफा हुने अनुमान गरिएको मौसमविद्ले बताएका हुन् ।

बिहान ४ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको काठमाडौंको तापक्रम आज दिउँसो २० देखि २२ डिग्रीसम्म पुग्ने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया