लोपोन्मुख घुङगी

चितवनको खैरहनीमा शुरु भएको खिचरा महोत्सवमा थारुको मौलिक खाना घुङगी र चिचरको प्रतिमा उद्घाटन गर्दै भूमिसुधार मन्त्री गोपाल दहित । अहिले घुङगी लोप हुने अवस्थामा रहेको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित