बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं – गायक शिव परियारको नया गीत ‘आँशुको अर्थ’को भिडियो सार्वजनिक गरिएको छ । यस गीतलाई शिवले ‘शिवालय’ एल्बममा समावेश गर्नुभएको छ ।

‘आँशुको अर्थ’ बोलको गीतको नया भर्सनमा निर्माण गरिएको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय देखन सकिन्छ । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापाको छायांकन र विकाश धमलाको सम्पादन रहेको छ ।

रवि अधिकरीले लेखेको गीतमा टंक बुढाथोकिको संगीत रहेको छ ।

तपाईको प्रतिक्रिया