बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

नेपालीहरूले न्यायाधिशलाई श्रीमान भन्ने चलन रहेको छ । अहिले सबैभन्दा बढी चर्चामा नेपालमा काेही छन् भने त्यो हाे नेपालकाे सम्मानित सर्बोच्च अदालतका प्रधान न्यायाधिश गाेपाल पराजुली अहिले  यति धेरै चर्चामा छन् कि भनेर साध्य छैन ।डाक्टर गाेबिन्द केसीलाई पक्राउ गर्ने अादेश दिएपछि चर्चामा अाएका प्रधान न्यायाधिश यतिबेला छरपस्ट भएका छन् ।
देशकाे सर्बोच्च अदालत अहिले केही समयदेखि बिबादास्पद बन्दै अाएकाे छ यो अबश्य पनि राम्रो बिषय हैन । अहिले प्रधान न्यायाधिक्ति प्रकरण नै राजनीति हुने गरेको छ हुन त देशमा प्रधानन्यायाधिश र न्यायाधिश नियुक्ति हुनुभन्दा अगाडि संसदकाे संसदीय सुनुवाइ समितिमा छलफल अालाेचना बिराेध सबै कुरा पारित गरेर मात्रै नाम सिफारिस हुने गर्दछ । तर पनि हाम्रो संसदीय सुनुवाइ समिति पनि मात्रै नाम मात्रको हाे भन्दा फरक पर्दैन समितिमा बाेलाएर बयान लिने सोधपुछ पनि गरिन्छ । तर त्यो सबै अाैपचारिक भन्दा अर्को केही नहुने कारणले अाज यो कुरा बाहिर अाएकाे हाे । हाम्रो सम्मानित अदालतका प्रधानन्यायाधिश गाेपाल पराजुलीकाे बारेमा जे जति कुरा बाहिर अाएकाे छ यो सबै हेर्ने हाे भने साच्चै अब १ मिनेट पनि सर्बोच्च अदालतकाे प्रधानन्यायाधिश भएर बस्न नैतिकताले मिल्दैन ।
साच्चै अहिले जेजस्तो बिषयमा कुरा उठीरहेकाे छ । सबै गम्भीर बिषय नै छन्  । एकजना प्रधानन्यायाधिशकाे बारेमा यसरी कुरा उठ्नु अबश्य पनि राम्रो बिषय हैन ।अहिले नेपालकाे सबै मिडिया प्रधानमन्त्रीन्यायाधिश गाेपाल पराजुली कै बिबादास्पद काण्डले भरिएका छन् । सामाजिक संजालमा पुरै पराजुली कै कारनामा छ यतिबेला । १० वटा भन्दा बढी गम्भीर अाराेपकाे घेरा भित्र छन् । पराजुलीमाथि अहिले जनताले प्रश्न उठाएको याे १० काण्डकाे जवाफ कहिले कहाँबाट पाउने हाे नेपाली जनताले ।
१. किर्ते नागरिकता

२. बहुबिबाह चार जना बिबाह  गरेको

३. एनसेल

४. प्रहरी

५.  कर छलीलाई सफाया दिएको चुडामणी

६. ल क्याम्पसबाट जन्ममिति खुल्ने कागजपत्र गायब

७. प्रतिशोध कान्ड सुशिलाले गरेका सबै मुद्दा उल्टाउने

८. एसएलसी सर्टिफिकेट गायब

९.  आफ्ना भानिजलाई अख्तियारको कानुनी सल्लाहकार नियुक्ती

१०. जग्गा प्लटिङ गर्ने पाउनु पर्ने आदेश

माथिका काण्ड त अहिले सतहमा देखियो अरू नदेखिएको काण्ड पनि अब बिस्तारै खुल्दै जाने छन् ।
अहिले छताछुल्ल रूपमा जसरी गाेपाल पराजुली बदनाम भएका छन् साच्चै हाम्रो संसदीय सुनुवाइ समितिदेखि धेरैलाई थाहा थियो कि गाेपाल पराजुलीकाे ४ जना श्रीमती र नागरिकता काण्ड बारे । यस्तो गम्भीर बिषय थाहा हुदाहुदै पनि के अाधारमा उनलाई याेग्य ठानियाे गम्भीर प्रश्न यतिबेला उठेको छ ।साच्चै त्यो बेलामा समितिका जिम्मेवार मान्छेले भाङ त अबश्य पनि खाएका थिएनन् हाेला  । तर कसरी पराजुली सर्बोच्चका प्रधानन्यायाधिशकाे लागि याेग्य ठहरिए साच्चै अहिले उनी खराब हुन भनेर भन्ने हाे भने उनलाई सिफारिस गर्ने ब्यक्तिहरू पनि खराब हुन भन्ने कुरा स्पष्ट हुन्छ ।
देशमा गणतन्त्र अाएपछि हाम्रो सम्मानीत सर्बोच्च अदालत सधैं सधै बिबादास्पद बन्दै गयो । राजनीति घेराबन्दी परेको देखियो, न्याय पनि पहुँच काे अाधारमा दबाब र प्रभावकाे भरमा भएको धेरै उदाहरण हाम्रो सामुन्ने छ ।अनि कसरी बिश्वास गर्ने नेपाली जनताले सरल रूपमा सहजरूपमा न्याय पाउछ भनेर ।अहिले डाक्टर गाेबिन्द केसीले प्रधान न्यायाधिश पराजुलीकाे राजिनामा माग गरि १४ अाै पटक अनशन शुरू गरेपछि अहिले यो बिषय सतहमा अाएकाे हाे । अहिले अदालतकाे अपहेलना भएको भन्ने बिषय नभएर अहिले प्रधान न्यायाधिश पराजुलीकाे गलत क्रियाकलापकाे बिरूद्द भएको भनेर डाक्टर गाेबिन्द केसीकाे बयानबाट पनि स्पष्ट भएको छ । अहिले देशब्यापी रूपमा केसीकाे पक्षमा जनमत देखिनुलाई सर्बोच्च अदालतका बहालवाला प्रधानन्यायाधिश पराजुली बिबादास्पद नै हुन र छन् भन्ने कुरा पनि प्रमाणित भएको छ ।

राजेशचन्द्र राजभण्डारी

अहिले डाक्टर केसीले प्रधानन्यायाधिश  पराजुलीमाथि ११ वटा अभियाेग लगाएका छन ।सबै भन्दा गम्भीर अभियाेग चाहिँ न्याय बेचबिखन गरेको अहिलेसम्म कानुनी इतिहासमा न्यायाधिशमाथि अभियाेग लागेको यो पहिलोपटक हाे ।साच्चै अलिकति मात्रै पनि नैतिकता छ भने अहिले प्रधानन्यायाधिश पराजुलीले कि त राजिनामा गर्नुपर्छ हैन ,भने उनलाई तत्काल निलम्बन गर्नुपर्ने हाे । अहिले जुन गम्भीर बिषयमा प्रश्न उठिरहेको छ यसको जवाफ अब कसले दिने हाे नेपाली जनताले यसको जवाफ खाेजिरहेका छन् ।
साच्चै हिजोका दिनमा बयान दिने पालाे डाक्टर केसीकाे थियो भने अब  अहिले उठेको गम्भिर प्रश्नको जवाफ प्रधानन्यायाधिश पराजुली र सर्बोच्च अदालतले दिनुपर्ने कि नपर्ने । अहिले अदालतकाे बारेमा बाेल्न नपाइने भनेर जुन किसिमको कानुन बनाइएकाे छ यो नै गलत छ । हुनत अहिले गणतन्त्र अाएपनि देशमा सामन्ती शासन भने कायमै भएको देखिन्छ । हाम्रो देशमा अहिले राजा महाराजा नभए पनि त्यो भन्दा कम छैन हाम्रो देशमा अहिले राजा महाराजा नभए पनि त्यो भन्दा कम छैन साच्चै भन्ने हाे भने अहिले साना लाई ऐन ठुला लाई चैइन भने झै भएको छ देशमा अदालत पनि कहाँ कसरी चल्छ भन्ने कुरा बुझि नसक्नु भएको छ ।अदालतमा न्यायाधीश हुनपनि अाजकल राजनीति पहुँच कै अाधारमा हुने न्यायाधीश नियुक्ति पनि पैसाको अाधारमा हुने भएको कारणले अब न्याय साच्चै पहुँच कै अाधारमा हुने कुरामा कुनै शंका छैन ।गरिब जनताले सरल रूपमा सहजरूपमा न्याय पाउने भन्ने कुरा अब अाकाशकाे फल हुने निश्चित छ ।अहिले सर्बोच्च अदालतले  जनताकाे बिश्वास जित्न सकिरहेको छैन यसलाई हस्तक्षेप मुक्त बनाउन जरूरी छ ।सबै ठाउँमा राजनीति भए पनि अदालतमा भने राजनीति रूपमा न्याय निसाफ दिने फैसला गर्ने परिपाटीकाे भने अन्त्य गर्न जरुरी छ ।
अहिले डाक्टर केसीले उठाएकाे मुद्दा लाई मनन गरेर अगाडि बढाउन जरुरी छ ।साच्चै श्रीमान भनेकाे मर्यादित पद हाे न कि ४ वटा श्रीमती भएको हुनाले श्रीमान भनिएको अबश्य पनि हैन हाेला तर अहिले प्रधान न्यायाधीश पराजुली काे सवालमा भने श्रीमान भनिएकाे चाहिँ ४ वटा श्रीमती भएर नै हाे कि ? पदीय मर्यादाकाे लागि हाे भन्ने कुरा बुझ्न जरुरी छ ।अहिले जहाँ हेर्या त्यहीँ ब्यथिति मनपरि तरिकाकाे न्याय सम्पादन चाेर लाई चाैताराे साधु लाई सुलि भन्ने नेपाली उखान अहिले पनि लागू भइरहेको छ ।अहिलेसम्म जेजस्तो भए भए अब देखि भने न्यायलयलाइ स्वच्छ र मर्यादित बनाउन जरुरी देखिन्छ ।
भाेलिका दिनमा संसदीय सुनुवाइ समितिकाे काम भनेकाे कर्मकाण्डे नभइ ठिक ढंगकाे हुन जरुरी छ हैन भने यस्तो बार्ह सत्ताइस गर्ने सुनुवाइ समिति खारेज गरिदिए धेरै राम्रो हुनेछ । साच्चै भन्ने हाे भने अहिले सानालाई ऐन ठुलालाई चैन भने झै भएको छ  हाम्रो देशमा अहिले राजा महाराजा नभए पनि त्यो भन्दा कम छैन साच्चै भन्ने हाे भने अहिले साना लाई ऐन ठुला लाई चैइन भने झै भएको छ देशमा अदालत पनि कहाँ कसरी चल्छ भन्ने कुरा बुझि नसक्नु भएको छ ।अदालतमा न्यायाधीश हुनपनि अाजकल राजनीति पहुँच कै अाधारमा हुने न्यायाधीश नियुक्ति पनि पैसाको अाधारमा हुने भएको कारणले अब न्याय साच्चै पहुँच कै अाधारमा हुने कुरामा कुनै शंका छैन ।गरिब जनताले सरल रूपमा सहजरूपमा न्याय पाउने भन्ने कुरा अब अाकाशकाे फल हुने निश्चित छ ।अहिले सर्बोच्च अदालतले  जनताकाे बिश्वास जित्न सकिरहेको छैन यसलाई हस्तक्षेप मुक्त बनाउन जरूरी छ ।सबै ठाउँमा राजनीति भए पनि अदालतमा भने राजनीति रूपमा न्याय निसाफ दिने फैसला गर्ने परिपाटीकाे भने अन्त्य गर्न जरुरी छ ।
अहिले डाक्टर केसीले उठाएकाे मुद्दा लाई मनन गरेर अगाडि बढाउन जरुरी छ ।साच्चै श्रीमान भनेकाे मर्यादित पद हाे न कि ४ वटा श्रीमती भएको हुनाले श्रीमान भनिएको अबश्य पनि हैन हाेला तर अहिले प्रधान न्यायाधीश पराजुली काे सवालमा भने श्रीमान भनिएकाे चाहिँ ४ वटा श्रीमती भएर नै हाे कि ? पदीय मर्यादाकाे लागि हाे भन्ने कुरा बुझ्न जरुरी छ ।अहिले जहाँ हेर्या त्यहीँ ब्यथिति मनपरि तरिकाकाे न्याय सम्पादन चाेर लाई चाैताराे साधु लाई सुलि भन्ने नेपाली उखान अहिले पनि लागू भइरहेको छ । अहिलेसम्म जेजस्तो भए, अब देखि भने न्यायलयलाइ स्वच्छ र मर्यादित बनाउन जरुरी देखिन्छ ।
भाेलिका दिनमा संसदीय सुनुवाइ समितिकाे काम भनेकाे कर्मकाण्डे नभइ ठिक ढंगकाे हुन जरुरी छ हैन भने यस्तो बाह्रसत्ताइस गर्ने सुनुवाइ समिति खारेज गरिदिए धेरै राम्रो हुनेछ ।  देशमा अदालत पनि कहाँ कसरी चल्छ भन्ने कुरा बुझि नसक्नु भएको छ ।अदालतमा न्यायाधिश हुनपनि अाजकल राजनीति पहुँच कै अाधारमा हुने, न्यायाधिश नियुक्ति पनि पैसाको अाधारमा हुने भएको कारणले अब न्याय साच्चै पहुँच कै अाधारमा हुने कुरामा कुनै शंका छैन । गरिब जनताले सरल र सहजरूपमा न्याय पाउने भन्ने कुरा अब अाकाशकाे फल हुने निश्चित छ ।अहिले सर्बोच्च अदालतले  जनताकाे बिश्वास जित्न सकिरहेको छैन । यसलाई हस्तक्षेप मुक्त बनाउन जरूरी छ ।सबै ठाउँमा राजनीति भए पनि अदालतमा भने राजनीति रूपमा न्याय निसाफ दिने फैसला गर्ने परिपाटीकाे भने अन्त्य गर्न जरुरी छ ।
अहिले डाक्टर केसीले उठाएकाे मुद्दालाई मनन गरेर अगाडि बढाउन जरुरी छ ।साच्चै श्रीमान भनेकाे मर्यादित पद हाे । न कि ४ वटा श्रीमती भएको हुनाले श्रीमान भनिएको अबश्य पनि हैन हाेला । तर अहिले प्रधानन्यायाधिश पराजुलीकाे सवालमा भने श्रीमान भनिएकाे चाहिँ ४ वटा श्रीमती भएर नै हाे कि ? पदीय मर्यादाकाे लागि हाे भन्ने कुरा बुझ्न जरुरी छ ।अहिले जहाँ हेर्यो त्यहीँ वेथिति छ,  मनपरि तरिकाकाे न्याय सम्पादन भएको देखिन्छ । चाेरलाई चाैताराे साधुलाई शुली भन्ने नेपाली उखान अहिले चरितार्थ भइरहेको छ ।अहिलेसम्म जेजस्तो भए भए अब देखि भने न्यायलयलाइ स्वच्छ र मर्यादित बनाउन जरुरी देखिन्छ ।भाेलिका दिनमा संसदीय सुनुवाइ समितिकाे काम भनेकाे कर्मकाण्डे नभइ ठिक ढंगकाे हुन जरुरी छ, हैन भने यस्तो बाह्र सत्ताइस गर्ने सुनुवाइ समिति खारेज गरिदिए धेरै राम्रो हुनेछ ।

तपाईको प्रतिक्रिया