मेस्सीले २ मिनेटमा २ गोल गरेपछि कोपा डेल रे मा बार्सिलोना विजयी

काठमाडौं  – स्टार स्टाइकर लियोनेल मेस्सीले दुई मिनेटमा २ गोल गरेपछि कोपा डेल रे प्रतियोगितामा बार्सिलोनाले सेल्टा भिगोलाई ५ शून्य गोल अन्तरले पराजित गरेको छ ।

Barcelona eased into the quarter-finals of the Copa del Rey as they tore through a woeful Celta Vigo at the Nou Camp

खेल सुरु भएको १५ मिनेटमा नै मेस्सीले २ गोल गरेका थिए । पहिलो हाफमा नै ४ गोल गरेको बार्सिलोना दोस्रो हाफमा एक गोल गर्दै ५ शून्य गोल अन्तरले विजयी भएको हो ।

The defender then slid the ball home to put his side further in control before wheeling away to celebrate with MessiLuis Suarez added further misery to the away side as he latched onto Pione Sisto's woeful back pass on the edge of the box

कीर्तिमानी मूल्यमा लिभरपूलबाट बार्सिलोना गएका फिलिप्स कोटिन्हा भने यो खेलमा मैदानमा गएका थिएनन् ।

Suarez had a sluggish start to the season but has been rejuvenated in recent weeks and looked at his best on Thursday night  Ivan Rakitic completed the scoring by heading in Dembele’s corner with just three minutes remaining on a comfortable night

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित