बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

काठमाडौं – गीतकार तथा गायक तेजश रेग्मी र गायिका सम्झना लामिछानेको रमाइलो गीत ‘बलराम’ सार्वजनिक भएको छ । गीतमा तेजशकै लय तथा शब्द सिर्जना रहेको छ ।

 गायक र गायिकाका साथै हास्य कलाकार यादव देवकोटा (सरापे) को अभिनय रहेको भिडियोलाई सरोज रोशन भट्टराइले निर्देशन गरेका छन् । हरिश महरा र महेश महराको छायांकन रहेको भिडियोको सम्पादन सुजन शाहीले गरेका हुन् ।

तपाईको प्रतिक्रिया