शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनले सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका तर्फबाट जारी गरिएको विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो । विज्ञप्तिमा यो सरकारले जनादेशको अवमुल्यन भएको उल्लेख गर्दै जनमतको अवमूल्यन नगर्न सरकारलाई आग्रह गरिएको छ । वाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलन राजधानीमा जारी छ । ………………………………

तपाईको प्रतिक्रिया