शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं  – रेडियनट इन्फोटेक नेपालले राष्ट्रकविसहित आरोहण एतिहासिक महाकाव्यका तेह्रजना सर्जकहरुलाई सम्मान गरेको छ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले साहित्यकार ठाकुर शर्मा भण्डारीले लेखेको अभिवेन्जन, विवेचना र परीदर्शनको लोकार्पण गर्नुभयो ।

माधवप्रसाद घिमिरेले कविहरु प्रा गोपीकृष्ण  शर्मा, प्रा राजेनु सुवेदी, भुवन हरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्री हरि कुमाल, प्रकाश चापागाई ,डाजीवन अधिकारी , नारायण प्रसाद पोखरेल, डा रामप्रसाद ज्ञवाली, डा. लेख प्रसाद निरौला, डां देवी नेपाल रमेश सुभेच्छु र नारायण निरासीलाई सम्मान गर्नुभयो ।

सम्मान पछि घिमिरेले गद्य साहित्यमा यस किसिमको उदाहरण भए पनि गद्य कविहरुद्धारा सयुक्त रुपमा लेखिएको आरोहणू एतिहासिक महाकाव्य हो । घिमिरेले थप्नुभयो

ठाकुर शर्मा भण्डारीका तीन कृति एकै पटक लोकार्पण हुनु खुसीको कुरा हो । स्रष्टा सम्मान गर्न पाउनु गर्भको कुरा रहेको रेडियनट इन्फोटेक नेपाल प्रा. लिका अध्यक्ष भाष्कर भण्डारीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया