शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – चलचित्रको पाश्र्व गायनमा रहेकी गायिका बिन्दु परियारको ‘लाउनेले नजर लगाए…’ बोलको गीत सार्वजनिक भएको छ ।

गायिका परियारलाई संगीतकार तथा गायक आशिष अविरलले गायनमा साथ दिएका छन । आशिष अविरलकै संगीत निर्देशनको यो गीतका शब्द एकनारायण भण्डारीले रचना गरेका हुन् । गीतको म्युजिक भिडियोमा अहिलेकी चर्चित अभिनेत्री प्रियंका कार्कीले आकर्षक नृत्य गरेकी छिन् ।

अर्जुन अधिकारीको निर्देशन गरेको म्युजिक भिडियोमा अहिलेकै व्यस्त अभिनेत्री प्रियंका कार्कीलाई भिमफेदी गाईजले साथ दिएको छ ।

https://www.youtube.com/watch?time_continue=3&v=wnRu5kcVV7s

तपाईको प्रतिक्रिया