मंगलबार, चैत्र ०६, २०८०
Tuesday, March 19, 2024

काठमाडौं  – अन्तर्राष्ट्रिय ह्विल चियर क्रिकेटको उपाधिका लागि नेपालले शनिबार बंगलादेशसँग खेल्दैछ । खेल कीर्तिपुरमा रहेको त्रिवि मैदानमा दिउँसो १२ बजेपछि सुरु हुनेछ ।

कीर्तिपुरमा शुक्रबार भएको खेलमा भारतलाई ६५ रनले हराउँदै नेपाल फाइनल पुगेको हो । भारतलाई नै हराएर बंगलादेश पनि प्रतियोगिताको फाइनल पुगेको हो ।

तपाईको प्रतिक्रिया