बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौँ  – १६ वर्षमुनिको एसिसि पुर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा नेपालले आज म्यानमारसंग खेल्दैछ ।

यसअघि नै प्रतियोगिताको सेमिफाइनल पुगिसकेको नेपाल आज विजयी भए समुह विजेता बन्नेछ । ४ टीम रहेको समुहमा म्यानमारले अहिलेसम्म एउटा पनि खेल जितेको छैन । खेल नेपाली समय अनुसार विहान पौने ९ बजेपछि थाइल्याण्डमा शुरु हुनेछ ।

तपाईको प्रतिक्रिया