शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं– प्रतिनिधिसभाको समानुपातिकतर्फको एक करोड ५ लाख ८७ हजार ५ सय २१ मतमध्ये अहिलेसम्म ५० लाख ७१ हजार ४ सय २३ मत गणना भइसकेको छ।

समानुपातिकमा नेकपा एमालेको अग्रता रहिरहँदा दोस्रो स्थानमा नेपाली कांग्रेस छ। कांग्रेसभन्दा एमाले ८३ हजार ६ सय ४२ मतले अगाडि छ।

बुधबार बिहान साढे ७ बजेसम्मको गणना अनुसार कुन दलको कति मत? 

एमाले– १७ लाख ७९ हजार ६ सय २८
कांग्रेस– १६ लाख ९५ हजार ९ सय ८६
माओवादी केन्द्र– ७ लाख २ हजार ५ सय ६०
संघीय फोरम– २ लाख १५ हजार ९ सय ५७
राजपा– १ लाख ५२ हजार ६ सय २
राप्रपा– १ लाख १६ हजार ७ सय ४३
विवेकशील साझा– १ लाख १२ हजार २ सय ११
नयाँ शक्ति– ५३ हजार १ सय २५
राप्रपा (प्रजातान्त्रिक)– ३९ हजार ४ सय ३४
राष्ट्रिय जनमोर्चा– ३३ हजार ८ सय २९

तपाईको प्रतिक्रिया