शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं– नेकपा एमालेले हालसम्म प्रतिनिधिसभातर्फ ८० क्षेत्रमा जित हासिल गरेको छ। गणना हुन बाँकी रहेको एकमात्र क्षेत्र सुनसरी ४ मा एमालेकी उम्मेदवार र भगवती चौधरी र कांग्रेसका विजय गच्छदारबीच रोचक प्रतिस्पर्धा देखिएको छ।

प्रदेशमा हेर्दा एमालेले सबैभन्दा थोरै प्रदेश २ मा २ सिट मात्र जितेको छ भने सबैभन्दा धेरै प्रदेश ३ मा २० सिट जित्न सफल भएको छ।

प्रतिनिधिसभामा निर्वाचित एमाले उम्मेदवारको सूची:

प्रदेश १ (१६)
१. योगेश भट्टराई – ताप्लेजुङ
२. वसन्तकुमार नेम्वाङ – पाँचथर
३. झलनाथ खनाल – इलाम १
४. सुवास नेम्वाङ – इलाम २
५. पवित्रा निरौला खरेल –झापा २
६. एलपी साँवा लिम्बू – झापा ४
७. केपी शर्मा ओली –झापा ५
८. राजेन्द्र गौतम – संखुवासभा
९. भवानीप्रसाद खापुङ – तेह्रथुम १
१०. राजेन्द्रकुमार राई – धनकुटा १
११. घनश्याम खतिवडा – मोरङ १
१२. भानुभक्त ढकाल – मोरङ ३
१३. लालबाबु पण्डित –  मोरङ ६
१४. जयकुमार राई – सुनसरी १
१५. विशाल भट्टराई – खोटाङ
१६. यज्ञराज सुनुवार – ओखलढुंगा १

प्रदेश २ (२)

१. लीलानाथ श्रेष्ठ –सिरहा ३
२. रघुवीर महासेठ – धनुषा ४

प्रदेश ३ (२०)

१. पार्वत गुरुङ – दोलखा १
२. गणेशकुमार पहाडी – सिन्धुली
३. भूमिप्रसाद त्रिपाठी – धादिङ १
४. खेमप्रसाद लोहनी – धादिङ २
५. नारायण खतिवडा – नुवाकोट २
६. माधवकुमार नेपाल – काठमाडौं २
७. कृष्ण राई – काठमाडौं ३
८. ईश्वर पोखरेल – काठमाडौं ५
९. रामवीर मानन्धर – काठमाडौं ७
१०. जीवनराम श्रेष्ठ – काठमाडौं ८
११. कृष्णगोपाल श्रेष्ठ – काठमाडौं ९
१२. महेश बस्नेत – भक्तपुर २
१३. नवराज सिलवाल – ललितपुर १
१४. कृष्णलाल महर्जन – ललितपुर २
१५. गोकुल बाँस्कोटा – काभ्रे २
१६. शेरबहादुर तामाङ – सिन्धुपाल्चोक २
१७. कृष्णप्रसाद दहाल – मकवानपुर १
१८. विरोध खतिवडा – मकवानपुर २
१९. सुरेन्द्र पाण्डे – चितवन १
२०. कृष्णभक्त पोखरेल– चितवन २

प्रदेश ४ (१२)

१. पाल्देन गुरुङ – मनाङ
२. खगराज अधिकारी – कास्की १
३. रवीन्द्र अधिकारी – कास्की २
४. जगतबहादुर सुनार – कास्की ३
५. कृष्णकुमार श्रेष्ठ– तनहुँ १
६. केदार सिग्देल– तनहुँ २
७. नारायणप्रसाद मरासिनी – स्याङ्जा १
८. पद्माकुमारी अर्याल – स्याङ्जा २
९. सूर्यप्रसाद पाठक – बाग्लुङ
१०. पदम गिरी – पर्वत १
११. भूपेन्द्रबहादुर थापा –  म्याग्दी
१२. प्रेमप्रसाद तुलाचन – मुस्ताङ

प्रदेश ५ (१३)

१. बृजेशकुमार गुप्त– कपिलवस्तु २ (सूर्य चिह्न लिएर चुनाव लडेका)
२. हृदयेश त्रिपाठी – नवलपरासी पश्चिम १ (सूर्य चिह्न लिएर चुनाव लडेका)
३. नवलपरासी पूर्व २ – तिलबहादुर महत
४. छविलाल विश्वकर्मा – रुपन्देही १
५. विष्णु पौडेल – रुपन्देही २
६. घनश्याम भुसाल रुपन्देही ३
७. नन्दलाल क्षेत्री रोका – बाँके ३
८. दलबहादुर राना– पाल्पा १
९. सोमप्रसाद पाण्डेय– पाल्पा २
१०. गोकर्ण विष्ट – गुल्मी १
११. प्रदीप ज्ञवाली – गुल्मी २
१२. मेटमणि चौधरी– दाङ १
१३. हिराचन्द्र केसी–  दाङ ३

प्रदेश ६ (६)

१. रविन्द्रराज शर्मा – दैलेख १
२. राजबहादुर बुढाक्षेत्री – दैलेख २
३. धुव्रकुमार शाही– सुर्खेत १
४. नवराज रावत– सुर्खेत २
५. गजेन्द्र महत – जुम्ला
६. धनबहादुर बुढा – डोल्पा

प्रदेश ७ (११)

१. भैरवबहादुर सिंह – बझाङ
२. गणेशसिंह ठगुन्ना – दार्चुला
३. प्रेमबहादुर आले – डोटी
४. दामोदर भण्डारी – बैतडी
५. लालबहादुर थापा – बाजुरा
६. भीमबहादुर रावल –अछाम १
७. यज्ञबहादुर बोगटी – अछाम २
८. झपटबहादुर रावल (कैलाली २)
९. नारदमुनि राना (कैलाली ५)
१०. नरबहादुर धामी (कञ्चनपुर २)
११. दीपकप्रकाश भट्ट (कञ्चनपुर ३)

तपाईको प्रतिक्रिया