बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

सुनसरी  – प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ को मात्र अन्तिम मतपरिणाम आउन बाँकी छ । अहिलेसम्म कांग्रेसका विजय गच्छदार नेकपा एमालेकी भगवती चौधरी भन्दा ५ सय १९ मतले अघि हुनुहुन्छ ।

गच्छदारको ३६ हजार ८० र चौैधरीको ३५ हजार ५ सय ६१ मत आएको छ । यस्तै प्रदेशसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ ‘ख’ को नतिजा आउन बाँकी छ । नेपाली कांग्रेसका अगमलाल चौधरीले १६ हजार ६ सय ४३ तथा एमालेका रामदेव यादबले १३ हजार ५ सय ५० मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया