बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं  – मध्यअफ्रिकी मुलुक कङ्गोको किभू प्रान्तमा भएको बम आक्रमणमा परि संयुक्त राष्ट्रसंघीय शान्ति सुरक्षा मिसनमा खटिएका १४ जनासहित १९ जनाको मृत्यु भएको । तीमध्ये ५ जना कंगोका सैनिक रहेका छन् ।

५३ जना घाईते भएका छन् । कङ्गोको विद्रोही समुह एलाईड आम्र्ड फोर्सले बेनी क्षेत्रस्थित शान्ति मिसन रहेको शिविरमा आक्रमण गरेको बीबीसीले उल्लेख गरेको छ । –एजेन्सी 

तपाईको प्रतिक्रिया