बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – आफ्नी पे्रमिकालाई जब कसैले भगाउँछ, कस्तो होला त्यो प्रेमीको मन । हामी सहजै अनुमान लाउन सक्छौं ।

यस्तै भएको छ, टीका बोम्जनको स्वर र संगीत तथा पवन वाङ लामाको ऐरेन्जमा बनेको गीतको म्युजिक भिडियोमा । लिला बल्भवको शब्द रहेको गीतमा उनीसहित बलराम तिमल्सिना र सन्ध्याले अभिनय गरेका छन् ।

गीतले सन्ध्याका प्रेमीलाई भ्रममा पार्दै बलरामले सन्ध्यालाई भगाएको कथा प्रस्तुत गरेको छ । प्रेममा धोका पाउँदा पर्ने वियोगलाई सरलढंगले गीतमा उनिएको छ ।

 

तपाईको प्रतिक्रिया