बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

नुवाकोट – जिल्ला निर्वाचन कार्यालय नुवाकोट अगाडि शंकास्पद वस्तु भेटिएको छ । नुवाकोटका प्रहरी उपरीक्षक वसन्त कुवँरका अनुसार सकेट बम आकारको शंकास्पद वस्तु भेटिएको हो ।

शंकास्पद वस्तुलाई नेपाली सेनाले निस्क्रिय पार्दै छ । शंकास्पद वस्तु भेटिएपछि नुवाकोट सदरमुकाम विदुरको मुख्य सडक बन्द गरिएको छ ।

तपाईको प्रतिक्रिया