शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा तथा पार्टीका पोलिटव्यूरो सदस्य प्रकाश दाहाललाई अन्तिम श्रद्धान्जली दिन विभिन्न दलका नेताहरु माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा पुगेका छन् ।

उहाँलाई माओवादी केन्द्रका नेता, एमाले, कांग्रेस, क्रान्तिकारी (माओवादी) लगायतका नेताहरुले श्रद्धान्जली दिएका छन् । प्रकाश दाहाललाई श्रद्धान्जली दिन जाने नेता तथा कार्यकर्ताहरुले उहाँको निधनप्रति द्ख व्यक्त गरेका छन् ।

​प्रकाश दाहाललाई पेरिसडाँडामा श्रद्धान्जली दिँदै विभिन्न दलका नेताहरु (फोटो फिचर)

​प्रकाश दाहाललाई पेरिसडाँडामा श्रद्धान्जली दिँदै विभिन्न दलका नेताहरु (फोटो फिचर)​प्रकाश दाहाललाई पेरिसडाँडामा श्रद्धान्जली दिँदै विभिन्न दलका नेताहरु (फोटो फिचर)

​प्रकाश दाहाललाई पेरिसडाँडामा श्रद्धान्जली दिँदै विभिन्न दलका नेताहरु (फोटो फिचर)

​प्रकाश दाहाललाई पेरिसडाँडामा श्रद्धान्जली दिँदै विभिन्न दलका नेताहरु (फोटो फिचर)

तस्बिरः रासस

 
तपाईको प्रतिक्रिया