बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

काठमाडौं – दक्षिण एटलान्टिक महासागरमा हराईए रहेको पनडुब्बीबाट केही स्याटलाईट सिग्नल प्राप्त भएको आंशका गरिएको छ ।

पनडुब्बी तिन दिन देखि सम्पर्क बाहिर रहेको पनडुब्बीमा ४४ जना सवार रहेका छन् । अर्जन्टिनाको नौ सेना विभागले जनाएको छ । पनडुब्बी खोज्नका लागि नासा सहितका संस्थाले सहयोग गरिरहेका छन् ।

आफ्नो नियमित मिशन सकाएर फर्किदै गरेको पनडुब्बीमा रहेका सम्पूर्णलाई सुरक्षित रुपमा उद्दार गर्ने अर्जेन्टिनाका राष्ट्रपति माउरिको माक्रीले जनाएका छन् । –बीबीसी

तपाईको प्रतिक्रिया