शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – नेपाल आइडलका विजेता र सहभागीहरुको कन्सर्ट आज जावलाखेलमा हुँदैछ ।

जावलाखेलमा रहेको फुटबल मैदानमा दिउँसो १ बजेपछि सुरु हुने कन्सर्टमा नेपाल आइडल बुद्ध लामा, फस्र्ट रनरअप निशान भट्टराई, सेकेण्ड रनरअप प्रताप दाससहित सन्ध्या जोशी, प्रमिला राई, उल्सन श्रेष्ठ र अफ्सर अली लगायतले गीत गाउने आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया