बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

आफ्नो कला र गलालाई जहाँ र जस्तोसुकै सुकै व्यस्त जीवनमा रहेपनि लुकाउन नसक्ने रामशरण राजले जापानमा रहेर पनि गीत संगीतलाई निरन्तरता दिएका छन् । गायकीमा आफुलाई अब्बल बनाउन लागिपरेका  रामशरणले पछिल्लो नयाँ पप गीतको एल्बम  छमछम नाच्यो गीति एल्बम  सार्वजनिक गरेका छन् ।

बहुप्रतिभाका धनि रामशरण राजको शव्द संगीत तथा आवाज रहेको सो गीति एल्बममा माया गर्ने जोडीको कथालाई विषय वस्तु बनाइएको छ । आफ्नो कर्म क्षेत्र जापान नै छायांकन गरि सोहि गीतको भिडियो समेत तयार पारिएको छ । सुर्य खड्काको युटुव  च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा नृत्य युथ ग्रुप  जापानले गरेका छ । यस गीतको म्युजिक भिडियोमा सुजन पन्त मनिषा  खड्का चित्र घलेको अभिनय रहेको छ
म्युजिक भिडियो हेर्नुहोस

तपाईको प्रतिक्रिया