शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – मालती डिजिटल प्रा.लीले एकादेशको कथा बोलको गीत बजारमा ल्याएको छ । बिष्णु माझी र बुद्धिराम सुनारको आवाजमा सजिएको गीत हिजो मात्र युटुवमार्फत सार्वजनिक भएको हो ।

सृजना पाण्डेको शब्द रहेको गीतमा संगितकार रामु खड्काको लय रहेको छ । कपिल लामाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा वद्धिराम सुनार र आसा खड्काको अभिनय देख्न सकिन्छ ।

मालती डिजिटलले बजार व्यवस्थापन गरेको गीतको छायांकन भने राजेश घिमिरेले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया