शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

छठ पर्वका लागि रंगविरंगी बिजुली वत्तीले दुलही झैं सिंगारिएको वीरगञ्जको घडिअर्वा पोखरीको मनोरम दृश्य । पोखरी सजाउन करिव रु १४ लाख खर्च भएको छ । तस्विरः विजय कुमार महतो

तपाईको प्रतिक्रिया