शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – सरकारले गृहसचिव लोकदर्शन रेग्मीलाई आज मुख्य सचिवमा नियुक्त गर्दैछ । सिंहदरबारमा केहीवेरमा वस्ने मन्त्रिपषिदको बैठकले गृहसचिव रेग्मीलाई मुख्य सचिवमा बढुवा गर्न लागेको हो ।

मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले उमेरहदका कारण भोलीदेखि अनिवार्य अवकास पाउँदै हुनुहुन्छ । मुख्यसचिव राजेन्द्र किशोर क्षेत्रीले उमेरहदका कारण भोलीदेखि अनिवार्य अवकास पाउँदै हुनुहुन्छ ।

मन्त्रिपषिदको वैठकले अन्य केही सचिवको सरुवा र वढुवाको समेत तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया