शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं ५ कात्तिक– नेकपा माओवादी केन्द्रले पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छानेको छ । एमालेसंगको चुनावी भागवण्डा अनुसार माओवादीले प्रतिनिधि सभातर्फ १६ र प्रदेश सभाका लागि ३३ जनाको नाम टुंगो लगाएको हो ।
प्रत्यक्षतर्फ आइतवार उम्मेदवारी मनोनयन हुँदैछ ।

तपाईको प्रतिक्रिया