बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

काठमाडौं – समुद्री आँधीका कारण सोमबार नेपाल र हङकङले अंक बाँढेसँगै नेपाल डिभिजन टूमा घटुवा हुने निश्चित भएको छ । निरन्तरको वर्षाका कारण खेल रद्द गरि दुवै टोलीले एक एक अंक बाढेका थिए ।
यसअघिको पहिलो लेखमा नेपाल हंकङसँग पराजित भएको थियो । नेपालले अंक बाडेंसँगै च्याम्पियनसिपको शीर्ष चारमा पर्ने सम्भावनाको अन्त्य भएको छ भने डिभिजन समेत घटुवा हुने भएको छ । डिभिजन टूमा घटुवा भए नेपाली सन् २०१९ मा इग्ल्याण्डमा हुने एकदिवशीय विश्वकपको छनोट खेल्ने सम्भावना रहन्छ ।
१२ खेलपछि नेपाल ९ अंकसहित छैटौँ स्थानमा सिमिति भएको छ । हङकङ भने १४ अंकसहित चौँथो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया