शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – गीतकार अम्बिका गुरुङले तिहारको लक्ष्मी पूजाको लागि लक्ष्मी भजन ओम जय जय लक्ष्मी माता’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन् ।

केही समयअघि युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा लक्ष्मी पूजालाई प्राथमिकता दिएको गायिका गुरुङको भनाई रहेको छ । मीना सिंहको आवाजमा रहेको उक्त गीतमा प्रकाश लेप्चाको संगीत रहेको छ ।

समन अधिकारीको निर्देशनमा रहेको म्युजिक भिडियोलाई विकास धमलाको सम्पादन गरेका हुन् भने छायाङ्कन दीपेन्द्र थपालियाले गरेका हुन् ।

तपाईको प्रतिक्रिया