बिहिबार, बैशाख ०६, २०८१
Thursday, April 18, 2024

सिरहा – सिरहा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरमका अशेश्वरप्रसाद यादव विजयी हुनुभएको छ । उहाँले ९ हजार २ सय ३४ मत ल्याउनुभयो । प्रतिद्वन्द्वी एमालेका डा. नविन यादवले ९ हजार ६३ मत ल्याउनुभयो ।

उपमेयरमा भने एमालेकी नमिता यादव विजयी हुनुभएको छ । उहाँले ९ हजार १ सय ६१ मत ल्याउनुभयो । प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमकी शोभादेवी मण्डलले ८ हजार ९ सय ९० मत प्राप्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया