शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नानपारा भारत  दसैं तिहारलाई मध्यनजर राख्दै सीमावर्ती क्षेत्रमा भारतबाट घर फर्कने नेपालीमाथि सुरक्षाकर्मीले दुर्व्यवहार गरे कडा कारबाही गरिने भारतीय सुरक्षा अधिकारीले बताएका छन् ।

चाडबाडको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीमाथि गरिने दुव्र्यवहार, लुटपाटजस्ता काम भइरहेको प्रति नेपाली अधिकारीले कुरा उठाएपछि भातीय अधिकारीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

 

तपाईको प्रतिक्रिया