शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

कञ्चनपुर – विवेकशील साझा पार्टी प्रदेश नं ७ को आज बसेको बैठकले प्रदेश संगठनका पदाधिकारी चयन गरेको छ ।

पार्टीका प्रदेश संयोजक गोपाल हमालको अध्यक्षतामा बसेको बैठकले थप पदाधिकारी चयन गरेको हो । प्रदेश नं ७ सल्लाहकार समितिको संयोजकमा धनबहादुर शाह, सहसंयोजकमा दिनेशराज भण्डारी, कोषाध्यक्षमा जनकराज जोशी तथा सदस्य एवं प्रवक्तामा दानबहादुर रावललाई चयन गरेको छ ।

बैठकले सदस्य तथा सचिवालय संयोजकमा मोहनराज शर्मा, सदस्यमा हरिशप्रसाद भट्ट र रोहित चौधरीलाई चयन गरेको छ ।

तपाईको प्रतिक्रिया