बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

सिरहा – सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार ६ मत अन्तरले विजयी भएका छन् ।

औरहीको अध्यक्षमा माओवादीका सिद्धार्थ यादव २६५८ मतसहित विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी संघीय समाजवादी फोरम नोलका शिवजी यादवले २६५२ मत ल्याउनुभयो ।

उपाध्यक्षमा भने संघीय समाजवादी फोरमकी सीता कुमारी यादव २६३२ मतसहित विजयी हुनुभयो ।

तपाईको प्रतिक्रिया