शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकामा राजपाका मेयर र उपमयेर विजयी भएका छन् ।

डाक्नेश्वरी नगरपालिकामा राजपाका मेयरका उम्मेदवार शिवनारायण शाह ३८८० मतसहित विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिष्पर्धी कांग्रेसका नारायण यादवले ३५६९ मत ल्याउनुभयो ।

उपमेयरमा पनि राजपाका इन्दुदेवी यादवले ३८६९ मत ल्याएर विजयी हुनुभयो । उहाँका निकतम प्रतिष्पधी कांग्रेसकी रामकुमारी पण्डितले ३५४९ मत पाउनुभयो ।

तपाईको प्रतिक्रिया