बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

रौतहट – पछिल्लो परिणाम अनुसार रौतहटको मौलापुर नगरपालिकामा माओवादी विजयी भएको छ । मौलापुर नगरपालिको मेयरमा माओवादीका रिनाकुमारी साह ३९३३ मतसहित विजयी हुनुभयो ।

उहाँका प्रतिष्पर्धी राजपाका रवीन्द्र पटेलले ३८ ९९ मत ल्याउनुभयो । जितसँगै रिना प्रदेश २ को पहिलो महिला मेयर समेत बन्नुभएको छ । उहाँ शहरी विकास मन्त्री प्रभु शाहको पत्नी हुनुहुन्छ ।

उपमेयरमा पनि माओवादीका गौरिशंकर जैशवाल ३८९९ मतसहित विजयी हुनुभयो ।

तपाईको प्रतिक्रिया