बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

सर्लाही – सर्लाहीको पर्सा गाउँपालिका अध्यक्षमा संघीय समाजवादी फोरमका उम्मेदवार किसुनदेव राय २३ सय १६ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी राजपाका दिनेश यादवले १८ सय ४० मत ल्याउनुभयो। उपाध्यक्षमा पनि संघीय समाजवादी फोरमकी इन्द्रकलादेवी साह २२ सय ७७ मत ल्याएर विजयी हुनुभएको छ ।

उहाँका प्रतिस्पर्धी राजपाकी नुरुल खातुनले १९ सय ५१ मत ल्याउनुभएको छ ।

तपाईको प्रतिक्रिया