शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

बारा – बाराको देवताल गाउँपालिकामा राष्ट्रिय जनता पार्टी विजयी भएको छ । देवताल गाउँपालिकाको अध्यक्षमा राजपाका चन्दन कुमारसिंह २३ सय ३० मतसहित विजयी हुनुभयो ।

उपाध्यक्षमा पनि राजपाकै रामपतीदेवी महतो २१ सय ५३ मतसहित विजयी हुनभयो । अध्यक्षमा राजपाका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका उदयचन्द्र प्रसाद यादवले १९ सय ४२ मत ल्याउनुभयो ।

 

तपाईको प्रतिक्रिया