बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

वासिङ्टन डिसी – अमेरिकाले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देश दिँदै नयाँ च्याप्टर अर्थात उत्पादनमुलक विकास सहकार्यबाट अघि बढ्ने जनाएको छ ।

नेपाल अमेरिका सम्बन्धको ७० औं बर्षगाँठको अवसरमा अहिलेसम्मकै ठूलो सहयोग घोषणा गरे लगत्तै अमेरिकी उप विदेशमन्त्री जोन जे सुलिभानबाट यस्तो धारणा आएको हो ।

अनुदार मानिएका राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्व सरकारको यस्तो सहयोगले नेपालको राजनीतिक अवस्था र विकास प्रक्रियामा सकारात्मक सन्देश गएको छ ।

अकेरिकाले नेपाललाई दक्षिण एसियामा अग्रणी मुलुकका रुपमा लिँदै ५० अर्बभन्दा बढी रुपैयाँको सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया