मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

टोकियो – नेपालीहरुको महानपर्व बडादसैंको अवसरमा क्युएस रेमिटले आफ्ना ग्राहकहरुका लागि सुनको वाला अफर ल्याएको छ । यस रेमिटबाट नेपाल पैसा पठाउने तीन जना भाग्यशाली ग्राहकलाई तीनवटा सुनको बाला प्रदान गरिनेछ ।

यो योजना आजदेखि शुरु भई सेम्टेम्बर २८ तारिखसम्म लागू हुनेछ । यस रेमिटका जापानमा रहेका जुनसुकै शाखाबाट नेपाल पैसा पठाउन  र नेपालमा हिमाल रेमिटबाट प्राप्त गर्न सक्नेछन् ।  दसैंको अवसरमा क्युएस रेमिटद्वारा नेपाल पैसा पठाउने ग्राहकहरुलाई मात्र यो योजनामा समाबेश गरिने जनाएको छ । यसको नतिजा अक्टोवर २ मा प्रकाशित गरिनेछ ।

लक्की ड्र सिनओकुबो कार्यालयमा रहेको क्युएस रेमिटको फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिनेछ । यो रेमिटले प्रत्येक बर्षको दसैंमा यस्ता अफरहरु संचालन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया