शुक्रबार, बैशाख ०७, २०८१
Friday, April 19, 2024

काठमाडौं – बिरेन्द्र रोकायको पुग्यो पुग्यो मलाई बोलको लोक दोहोरी गीत बजारमा आएको छ । गीतमा टिका पुन र राजेन्द्र बाजुरालीले आवाज दिनुभएको छ । शिव अखेली र विरेन्द्र रोकायको शब्द रहेको यस गीतमा लय भने चर्चित संगितकार रामु खड्काको छ ।

मालती डिजिटल प्रा.ली मार्फत बजारमा आएको यस गीतमा अञ्जली अधिकारी र राजेन्द्र बाजुरालीले अभिनय गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=WUo8PPXKZ2c&feature=youtu.be

तपाईको प्रतिक्रिया