रामु खड्काको उत्कृष्ट लय रहेको गीत पुग्यो पुग्यो मलाई बजारमा (भिडियोसहित)

काठमाडौं – बिरेन्द्र रोकायको पुग्यो पुग्यो मलाई बोलको लोक दोहोरी गीत बजारमा आएको छ । गीतमा टिका पुन र राजेन्द्र बाजुरालीले आवाज दिनुभएको छ । शिव अखेली र विरेन्द्र रोकायको शब्द रहेको यस गीतमा लय भने चर्चित संगितकार रामु खड्काको छ ।

मालती डिजिटल प्रा.ली मार्फत बजारमा आएको यस गीतमा अञ्जली अधिकारी र राजेन्द्र बाजुरालीले अभिनय गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
© २०१६ सर्वाधिकार समुद्रपारिमा सुरक्षित