शनिबार, बैशाख ०८, २०८१
Saturday, April 20, 2024

काठमाडौं – गायक हेमन्त खड्का र कृष्ण आचार्यले ‘परदेशीको दसैँ’ भाग दुई बजारमा लिएर आएका छन् । कृष्ण आचार्यको शव्द सिर्जना रहेको गीत हेमन्त खड्का र सिता केसीले गाएका हुन् ।

प्रेम थापाले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा विशाल कार्की र सोनम मगरको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया