शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – गायक सुर्य खड्काको लोक गीत आमा बजारमा आएको छ । खाडी मुलुकमा ज्यान गुमाएपछिको यथार्थ घटनामा आधारित यो गीतमा शब्द र स्वर सर्य खड्काको रहेको छ । शब्द भने प्रशान्त पौडेलको रहेको छ ।

गुँरास म्युजिक प्रा.लीले बजार व्यवस्थापन गरेको गीतमा रमा थपलिया, सुरवीर पण्डित र चेतन अर्यालले अभिनय गर्नुभएको छ ।
बाल कलाकारका रुपमा विवेक अर्याल र ममता अर्याल रहनुभएको छ ।

म्युजिक भिडियोको निर्देशन भने स्मृति तिम्लसेना गुरुआमाले गर्नुभएको छ ।

https://www.youtube.com/watch?v=4HHUo3mb6S0&feature=share

तपाईको प्रतिक्रिया