शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

काठमाडौं – चलचित्र ‘मिस्टर झोले’ को गीत ‘ओखती’को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।

रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘मिस्टर झोले’ को यो गीतमा कालीप्रसाद बास्कोटाको स्वर, संगीत र शब्द रहेको छ । चलचित्रमा दयाहाङ राई, बर्षा राउत, दीया पुन, बुद्धी तामाङ, विजय बराल, अरुणा कार्की, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र आउँदो पुष २८ गते सार्वजनि हुने तयारीमा रहेको छ ।

https://www.youtube.com/watch?v=nDIzVRnDWoM

तपाईको प्रतिक्रिया