मंगलबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

काठमाडौं –  लोकदोहोरी गायिका सकुन्तला थापा र गायक चन्द्र शमाले मर्मस्पर्शी दशैं गीत बजारमा ल्याउनुभएको छ ।

चर्चित शब्द संकलक रमेश बिजीको शब्दमा सुबास केसीको लय तथा हरिशचन्द्र पौडेलको परिकल्पनामा छोडदेउ जागिर गीत सार्बजनिक गर्नुभएको हो। गीतले २ बिबाहित जोडी जागिरकै कारण छुट्नुपर्दाको यथार्थ पीडालाई दर्शाउन खोजिएको छ ।

जागिरकै कारण चाडपर्वमा समेत भेट्न कठिनाई भएको गीतमा देखाईएको छ । गीतमा गायिका सकुन्तला थापाको स्वर रहेको छ भने उहाँलाई गायक चन्द्र शर्माले साथ दिनुभएको छ ।

म्युजिक भिडियोमा मोडल सारिका केसी र धुब्र पोखरेलले अभिनय गर्नुभएको छ ।

 

तपाईको प्रतिक्रिया